अनौठो

११ बर्षिय सानी नानीले जन्माइन बच्चा

बिज्ञापन

बर्दिया । सुन्दा अचम्म लाग्ला वा पत्याउनै गाहे पर्ला तर यो कुरा सत्य होकि बर्दियामा एकदमै अचम्मको एउटा घटना घटेको छ जहाँ मात्रै एघार बर्षिय सानी बालिकाले आफ्नो सन्तानलाई जन्म दिएकी छिन् । पहिलेको समयमा त पक्कै पनि यो नौलो बिषय नहोला तर अहिले भने यो एकदमै नौलो र न्यून हुने घटना मध्येको एक हो ।

बिज्ञापन

अहिले बच्चाको स्वास्थ्य सामान्य छभने आमाको स्वास्थ्यमा हात–सखुट्टा झमझमाउने, दुख्ने, शरीर गाहे हुने समस्या देखा परेको छ । उपचारको लागि पैसा नभएको र यस्तो सुत्केरि अवस्थामा समेत न त केही मिठोमसिनो खान नपाईको सुत्केरीले बताउँछिन् । उनी यस चैत्रमा १२ वर्ष पुगेकी छिन् ।

एकदमै कमजोर भएसंगै खान लाउनकै एकदमै गाह्रो हुने देखेसगै यी नानी अहिले माइतमै बस्दै आएकी छिन् । जुम्लाबाट तीन बर्षदेखि बर्दिया बस्दै आएका ती युवक र यी सानी नानी एउटै कक्षामा पढ्दै आएका र कक्षाका ती दुई साथी थिए जसले अन्ततः जाने र अन्जानमा शारीरिक सम्पर्क राख्दै गर्दा बच्चा जन्मिएको परिवारले खुलाएको छ ।

केटा र केटी दुबैको पारिवारिक आर्थिक अवस्था निकै दष्निय भएकोले केटा जीवीकापार्जनको लागि अहिले काठमाडौ गएका छन् । केटीको घरमा आमा–बुवा र एक बहिनी रहेकी छिन् ।

बिज्ञापन