March 22, 2023

मालिका समाचार

देशकाे ऐना

भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

१८ माघ, झारखण्ड। भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ ।

धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

विज्ञापन