Uncategorized

टीकापुरमा होम क्वारेन्टाइनमा रहेका ६ जना पुरुष कोरोना संक्रमिति

बिज्ञापन

टीकापुर ९ साउन
टीकापुर नगरपालीकामा भारतको विभिन्न ठाउँ हरुबाट घर फर्कर होम क्वारेन्टाइनमा रहेका ६ जना व्याक्ती हरुमा कोरोना संक्रमण देखिएको छ।

बिज्ञापन

टीकापुर नगरपालिकाका वडा नम्बर १ मा एक जना वडा नम्बर ३मा २ जना वडा नम्बर ४मा ३ जना गरि छ जना पुरुषमा कोरोना संक्रमण देखीएको टीकापुर नगरपालिका स्वास्थ शाखा प्रमुख बलबहादुर रावलले मालिका समाचार लाई जानकारी दिनुभयो ।

बिज्ञापन