नेपालमा थपिए २ हजार ४ सय ४० कोरोना संक्रमित
बिज्ञापन
असोज , १९
नेपालमा थप २ हजार ७ सय ४०कोरोना संक्रमित थपिएका छन ।
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४०जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८९हजार २सय ३६पुगेको छ ।
यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ६५ हजार २सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ रहेको छ ।
बिज्ञापन