काठमाडौ उपत्याकामा थपिए ३ हजार१०७ कोरोना संक्रमित
बिज्ञापन
कार्तिक ,५
काठमाडौ उपत्याकामा एकैदिन ३०१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्य काठमाडौका २३९१ जना ,ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छ्न ।
बिज्ञापन
पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ३ हजार १०७ जनाम कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएक छ।
हालसम्म नेपालमा १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिज्ञापन