स्वास्थ तथा सरसफाइ

कैलालीका एक कोरोना संक्रमित पुरुषको बाकेमा मृत्यु

बिज्ञापन


कार्तिक ,१६
कैलालीमा एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाकेमा मृत्यु भएको छ।


कैलाली टीकापुर नगरपालिका वडा न.१ बसोबास गरिएका ६० वर्यीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ।

बिज्ञापन


नेपालगन्ज भेरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


स्वास्थ्यमा समस्य भएपछि कार्तिक १४ गते अस्पतालमा उनलाई भर्ना गरिएको हो।स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।


यो सगै उपचारका लागी बाहीरी जिल्लाहरुबाट बाके जिल्ला लगिएका २० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला फोकल पर्सन श्रेष्ठले बताएका छ्न।


हालसम्म बाके जिल्लामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

Leave a Reply