कोभिड: भारत मा नयाँ कोरोना भाईरस देखा परेपछि नेपाल सरकार ले के गर्दै

चैत १३ कैलाली, भारत मा नयाँ कोरोना भाइरस देखा परेको पुष्टि गरिएको छ। यसकारण नेपाल को अवस्था लाई निगरानी गर्नू पर्ने रहेको र त्यसलाई हेरेर थप कदम अगाडि बढाउनु पर्ने प्रतिक्रिया स्वास्थ्य तथा जनंख्या मन्त्रालय का प्रवक्ता ले बताएका हुन्।
भारत को स्वास्थ्य मन्त्रालयले मंगलबार १८ राज्यमा नयाँ प्रजातिको “डबल म्युटन्ट” कोरोना भाइरस पत्ता लागेको छ।

जनस्वास्थ्य विद का अनुसार सिसीआर परीरिक्षण र मापदण्ड पालना हुने कुरा सुनिश्चित गर्नुपर्ने बताएका छन।
नयाँ भाइरस का कारण भारत मा नोभेम्बर महिना यता दैनिक ४७००भन्दा बढी व्यक्ति मा कोभिड देखा परेको पुष्टि गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
नेपाली अधिकारी भन्छन् :
भारत मा सँक्रमण दर बढेको सँगै नेपाल को स्वास्थ्य मन्त्रालयले यसै साता नाकाहरु कोभिड १९ परीक्षण सहित क्वारेन्टाइन र अन्य जनस्वास्थ्य का मापदण्ड पूरा गर्न आफू मातहतका निकायलाई निर्देशन दिएको बताएका छन।
नयाँ अवस्था लाई निगरानी गरिरहेको भन्दै स्वास्थ्य मन्त्रालय प्रवक्ता जागेश्वर गौतम ले बीबीसी मा यस्तो अवस्थाआउन सक्छ भनेर हामीले पहिले ने पूर्व अनुमान गरिएको बताएका छन्।
सरकार ले तयारी बारे यस्तो भन्छन् :
खुला सीमा रहेको छिमेकी देशमा तीव्र गति मा संक्रमण फैलिरहदा सरकारले अलि सावधानी अपनाउनु कदम नरहेको रोगसम्बन्धी बिज्ञ डा•अनुप सुवेदी बताउँछन्।
सुवेदी भन्छन भारत बाट आउने सबै नेपालीलाई फेरि पनि क्वारन्टीनमा राख्नु पार्ने देखिएको छ। एकै चोटी १०००० जना भरत बाट आउन थालेका छन।
उनले गाउँगाउँ मा आउने मानिस हरुको व्यवस्थापन बारे पनि सरकार ले विचार गर्नुपर्ने बताएका छन।