टीकापुर

टीकापुरमा करेन्ट  लागेर एक प्रहरी जवान घाइते

बिज्ञापन

टीकापुर कैलालीमा करेन्ट लागेर एक प्रहरी जवान घाइते भएका छन्।

बिज्ञापन

इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीलाई करेन्ट लागेको छ।

कैलालीको टीकापुर नगरपालिका–१ योग आश्रम स्थित भित्री सडकखण्डमा पोलबाट भुँइमा लत्रिएको तारबाट करेन्ट लागेर उनी घाइते भएका हुन। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

बिज्ञापन