Sudur Pradesh News

अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरे

बिज्ञापन

अछाम अछाममा मलसाप्रोको आक्रमणबाट ३ सय कुखुरा मरेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–३ बुढिगंगाको हिमा देवी बुढाको घर नजिकै रहेको लक्ष्मी ग्रिन हावन एग्रोभेट प्राइभेट लिमिटेड कुखुरा फर्ममा जंगली जनावर मालसाप्रो फर्म भित्र पसेर ३ सय वटा कुखुरा मारेको प्रहरी चौकी साँफेबगरले जनाएको छ। 

बिज्ञापन

बिज्ञापन