घटना समाचार

लम्कीचुहामा एक  यूवक मृत भेटिए

बिज्ञापन

लम्कीचुहा । कैलालीमा एक जना यूवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-९ बस्ने ५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ । उनी दैनिकजसो मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीको भनाइ छ ।

बिज्ञापन