March 22, 2023

मालिका समाचार

देशकाे ऐना

मुख्यमन्त्री लाई २१ किलोको मालाले संमान

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

धनगढी ,कैलाली जिल्लाको धनगढीमा गोल्कप उद्घाटनमा पुगेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टलाई२१ किलाेकाे माला लगाएर सम्मान गरेको हो।

बिहीवारदेखि प्रारम्भ भएको खप्तड गोल्ड कपको उद्घाटन समारोहमा पुग्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको लगाइएको हो।
भट्टले पहिलो पटक यति ठुलो माला ग्रहण गरेका हुन सुदुरपश्चिम प्रदेशमा मुख्य मन्त्री भाट्टले खासै प्रभावकारी काम नगरेको भने सुदुरपश्चिम प्रदेशका नागरिकले विभिन्न समयमा आलोचना गर्दै आएका छ्न

विज्ञापन