विज्ञापन

२० पुस, काठमाडाैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० राउन्ड गोलि सहित २ जना पक्राउ परेका छन् ।
सोमबार १२ः ४५ बजे श्री एयरलायन्सको फ्लाइट बाट भद्रपुर जानलागेका २ जनाको इमेग्रेसनको क्रममा झोला चेक गर्दा ठूलो परिमाणमा गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
विज्ञापन

प्रारम्भिक अनुसन्धान अनुसार निज पक्राउ परेका व्याक्ती हरुमा आमाछोरा भएको बताइएको छ । यद्यपी प्रहरीले यसबारे थप अनुसन्धान सुरू गरेको बताइएको छ ।
पक्राउ परेका हरु बद्रीहाङ राई र मुनादेवी राई रहेका छन् ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास