December 1, 2022

मालिका समाचार

देशकाे ऐना

फिलिपिन्समा कोरोनाबाट ३३ जनाको मृत्यु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

फिलिपिन्समा आइतबार  थप दुई  हजार ३२१  जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।  योसँगै कोभिड-१९ बाट स.क्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको जटिलता

बाट  थप ३३ जनाको मृत्यु भएको भने हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या  ६३ हजार  ५१० पुगेको छ।

विज्ञापन
विज्ञापन