November 27, 2022

मालिका समाचार

देशकाे ऐना

नेपाली कांग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुने

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौं, कात्तिक ११ गते । नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र भोलि शनिबार सार्वजनिक हुँदैछ  ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहान १० बजे घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो  ।

विज्ञापन
विज्ञापन

पौडेलले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “भोलि बिहान १० बजे  केन्द्रीय कार्यालयका सार्वजनिक हुनेछ”, कांग्रेस महामन्त्री एवम् घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुनेछ । 

यस अघि कात्तिक ७ गते बिहान १०ः३० बजे हुने भनिएको कांग्रेसको संकल्पपत्र सार्वजनिक कार्यक्रम स्थगित भएको थियो ।