June 5, 2023

मालिका समाचार

देशकाे ऐना

बिश्वको सर्वोच्च शिखरको नेपालले पहिलो पटक नाप्दै सार्वजनिक ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

मंगलबार नापी बिभागमा भएकाे विशेष कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरेकाहुन
उता उत्तरी छिमेकी देश जो सगरमाथा संग जोडिएको छ उसलेपनि सोही समयमा चीन पक्षबाट पनि नयाँ उचाई सार्वजनिक भएकाे छ ।

सगरमाथाको उचाई यो अधि ८ हजार ८४८ मिटर रहेको थियो ।

विज्ञापन

नेपालका नापी विभागका दुई अधिकारीको टोलीले सन् २०१९ मा सगरमाथा चुचुराेमा पुगेर उचाई मापन गरेकाे थियाे ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।