प्रवास

प्रवासी नेपाली संघ भारतले मनायो भब्य तिज कार्यक्रम.

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टेक रावल भिजन पुना
प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने पुना नगर समितिमा भब्य तिज कार्यक्रम सम्पन्न भैरहेको छ।

संगठनका नेता कार्यकर्ता हरुको बाक्लो उपस्थिति संगै हजारौं दर्शकका माझ सोमबार महिला दिदिबहिनी हरुले तिज गितमा आ आफ्ना नृत्य प्रस्तुति राखिरएका छ्न त्यो प्रतिस्पर्धाको रुपमा रहन्छ उत्कृष्ट प्रस्तुति गर्ने लाई उचित पुरुस्कारको वयवस्था पनि गरिएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।