स्वास्थ तथा सरसफाइ

डेंगुका बिरामीले भरियो टेकु अस्पताल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : डेंगु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्‌’ प्रजातिका लामखुट्टेको टोकाइबाट लाग्ने संक्रमण हो। एडिस जातका लामखुट्टेले प्रायः दिउँसो टोक्ने गर्छ। हालसम्म देशभर चार हजार १०४ जनामा डेंगु देखिइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरण अनुसार अहिले सबैभन्दा बढि बिरामी ललितपुर जिल्लामा भेटिएका छन्।

बिज्ञापन

डेंगुका बिरामी बढ्दै जाँदा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका बेड भरिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।