सत्ता गठबन्धनले भाेट माग्न संयुक्त अपिल जारी गर्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सत्ता गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने भएको छ । मंसिर ४ गतेको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई मतदानका लागि संयुक्त रुपमा अपिल जारी गर्न लागेको हो ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘एकछिनपछि हामीले गठबन्धनको तर्फबाट अपिल पारिर गर्दैछौँ। आम जनतालाई हामीले अपिल गर्नेछौँ। त्यसको मुख्य नारा हुन्छ संविधानको रक्षा स्थिरता र संमृद्धिका लागि गठबन्धन ।’
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
