राजनीति

रास्वपा, राप्रपा र जसपा विभाजित हुने खतरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । विगतमा पनि सत्ता स्वार्थले राजनीतिक दल विभाजित हुँदै आएका छन् । यसपटक पनि को मन्त्री बन्ने या नबन्ने भन्ने सन्दर्भमा राजनीतिक दल विभाजित हुने खतरा देखिन्छ ।

बिहीबार निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको अन्तिम नतिजा बुझाएसँगै पुस २८ गते अर्थात ३० दिनभित्र दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार गठन गरिसक्नु पर्ने समयसीमा तय भएको छ । सोही अनुरूप दलहरूले सरकार गठनको तयारी थालेका छन् ।

बिज्ञापन

सरकार गठनको खेल सुरु भएसँगै साना दलमा विवादसमेत सुरु भएको छ । सरकारमा जाने र नजाने पक्षबीच विवाद बढ्दा दलहरू विभाजन नै हुनसक्ने खतरा बढेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।