घटना

प्रेममा धोका खाएका शुरेसले गल्बन्दीको पासो लगाए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाराको कलैया उपमहानगरपालिका-१ का २१ बर्षीय सुरेश दासले आत्महत्या गरेका छन् । आज बिहान सिद्देश्वर मन्दिर नजिकैको बगैंचामा लिचिको रुखमा झुन्डिएर उनले प्राण त्यागेका हुन् । प्रहरीका अनुसार प्रेमीकाले धोका दिएपछि आफ्नै गल्बन्दीमा पासो लगाएर उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

‘बिहान ८ बजे घटनाबारे खबर आयो । घटनास्थलमा पुग्दा बेलुकै झुन्डिएको जस्तो देखिन्थ्यो’, जिल्ला प्रहरी कार्यालय बाराका एसपी होम बोगटीले भने, ‘प्रेममा धोका पाएपछि आत्महत्या गरेको बुझिएको छ ।’ 

बिज्ञापन

प्रहरीका अनुसार लासको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइ सकेको तर रिपोर्ट भने आउँन बाकी रहेको छ । त्यसपछि प्रहरीले थप अनुसन्धान गर्नेछ । परिवारका एकमात्र छोरा सुरेस मोटरसाइकल ग्यारेजमा काम गर्थे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।