राजनीति

राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्छन् : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने टिप्पणी गरेका छन् । आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताएका हुन ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति गैरराजनीतिक क्षेत्रबाट नभई राजनीतिक दलबाटै हुने भन्दै भने, ‘राष्ट्रपतिबाट गैरराजनीतिक क्षेत्रबाट होइन, राजनीतिक दलबाटै हुन्छ ।’

बिज्ञापन

प्रचण्डले शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै अहिले नै त्यसको ठोस खाका बन्न नसकेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।