मनोरञ्न

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ का विजेता बने करण राई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, पुस ९ गते । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बन्नुभएको छ । राईले ग्राण्ड फिनालेमा २५ लाख रुपियाँसहित पुरस्कार प्राप्त गर्नुभएको हो । 

यस्तै, सविना योङहाङ लिम्बू फस्ट रनरअप र योगेश मगर सेकेण्ड रनरअप हुुनुभएको छ ।

बिज्ञापन

विजेता करणले २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।