राष्ट्रिय समाचार

 तेस्रो दलका नेता प्रचण्ड १६६ मतसहित प्रधानमन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको छ । 

लोक कल्याणकारी विज्ञापन

एमाले अध्यक्ष केपी ओलीको सरकारी निवास बालकोटमा भएको एमाले, माओवादी सहितका दलहरूको बैठकले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपासहितका दलको १६६ मतसहित प्रधानमन्त्री बनाउ सहमति जुटेको छ ।

बिज्ञापन

बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेसँगै नयाँ समीकरणका दल राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी गर्न शीतल निवास हिँडेका छन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन