राष्ट्रिय समाचार

प्रधानमन्त्री प्रचण्डले भने- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका छन् । भारतीय न्युज च्यानल एबिपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो हिजोमात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको बताए ।

प्रधानमन्त्रीले भने- मलाई जहाँबाट पहिलो निम्ता आउँछ त्यहीँ भ्रमण हुन्छ । हिजोमात्र भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।