घटना

सशस्त्र प्रहरीद्धारा एक भारतीय नागरिक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारा । सशस्त्र प्रहरी बाराले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्लाको पचरौता न.पा.–४ स्थित बीओपी बेल्दारीबाट खटिएको पैदल टोलीले आइतबार बेलुका अबैध हतियारसहित भारत मोतिहरी घर भएका ४० वर्षीय चन्दन कुमारलाई गुलरिया नाकाबाट पक्राउ गरेको हो ।

बिज्ञापन

उनको साथबाट आरएफआई पेस्तोल १ थान, म्यागजीन १, गोली ७, मोबाइल १ थान र ११ हजार नगद बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।