यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना: ७२ यात्रुकाे अवस्था अज्ञात
लोक कल्याणकारी विज्ञापन

काठमाडौं, माघ १ गते । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।
सो विमान ६८ जना यात्रुसहित चारजना चालक दल लिएर पोखराका लागि उडेको थियो । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकाले निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिनुभयो । विस्तृत विवरण आउन बाँकी छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
