सदनमा बोल्दा बोल्दै मौनधारण गरे सिके रावतले

काठमाडौ ५ माघ बिहीबार हुँदैगरेको सभामुखको निर्वाचनको निम्ति सदनमा आफ्नो विचार राख्ने क्रमश प्रतिनिधि सभा सदस्य सि.के राउतले माघ ५ गते मधेस आन्दोलनको दिवस भएकोले मधेस आन्दोलनमा सहिद भएका हरु प्रति सदनमा बोलिरहेका बेला नै मौन धारण गरे उक्त समयमा सदनमा उपस्थित अन्य संसदहरुले पनि उठेर मौन धारण गरेकाहुन
सिके रावतले मोल्न क्रममा पोखरामा भएको हवाई दुर्घटनालाई कोट गर्दै सडकमा मोटरसाइकलले ठोकेर मान्छे मार्दा प्रहरीले छानबिन गरेर हिरासतमा पुर्याउछ।
पोखरामा भएको यति एयरको हवाई जहाज दुर्घटना प्रति त्यो प्रक्रिया गर्न बाट कसले रोक्यो ? भन्दै प्रश्न पनि गरे
माघ ५गते मधेस आन्दोलन दिवस रहेकोले यसलाई राष्ट्रव्यापी मनाउनु पर्ने कुरा औल्याउँदै हामीले मात्रै सबै दिवस मान्ने अनि मधेस आन्दोलनको दिवस किन नहुने भन्दै प्रश्न गर्दै नेपाली काङ्ग्रेसले अगाडि सारेको राष्ट्रिय सहमति पदको निम्ति मात्रै रहेको भन्दै राष्ट्रिय सहमति त देशमा समस्या पर्दा हुनुपर्ने हो यहाँ पदका लागी मात्रै हुन्छ यो राम्रो होइन तराईमा शीत लहर चल्दा पहाडमा पहिरो जादा पनि राष्ट्रिय सहमति हुनुपर्छ भने

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
