घटनाराष्ट्रिय समाचार

संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ; संघीय राजधानीको बानेश्वरमा रहेको संसद भवन अगाडि एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्

यसरी आत्मदाहको प्रयास गर्ने ३६ बर्षिय प्रेम प्रसाद आचार्यरहेका छ्न उनको स्थाइघर इलाम रहेको बताइएको छ। आचार्यले संसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छ्न।

बिज्ञापन

उनले किन आत्मदाहको प्रयास गरे भन्ने बारेमा कारण भने खुल्न सकेको छैन ।
आचार्यको जिउ जलेर घाइते भएकोले उनलाई उद्दार गरेर किर्तिपुर स्थिति वर्न अस्पतालमा उपचारका निम्ति लगिएको छ प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।