आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ
लोक कल्याणकारी विज्ञापन

आफ्नै आमा माथी बन्चरो प्रहार गरि फरार रहेका कैलाली लम्कीचुहा नगरपालिका ६ बागमारा बस्ने४० बर्षिय श्रीराम थारूलाई प्रहरीले पक्राउ गरेको छ।
श्रीराम थारुले आफनै ७१बर्षकि लगनि थरुनि लाइ बन्चरो प्रहार गरी घाइते बनाइ फरार भएकाथिए
बिज्ञापन

घाइतेलाइ उपचारको लागि नवजिवन अस्पताल धनगढि लगेकोमा उपचारको क्रममा मृत्यु भएको भएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
