अर्थ

नेपालमा भारतीय रुपैयाँ व्यापारी हरुले सटहीगर्दा घटाएर दिन थाले गुनासो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ,कैलाली जिल्लाको विभिन्न स्थानीय बजारमा नेपाली रुपैयाको अभाव भएपछि भारतीय रुपैया १हजार मात्रै १ हजार ५ सयमा सटही हुनथालेको समाचार प्राप्त भएको छ।

सुदुरपश्चिम प्रदेशका धेरै युवाहरु रोजगारी निम्ति छिमेकी मुलुक भारतमाअ रहेको र उनीहरु फर्केर घर आउदा नेपाली रुपैयाँ सटहीमा घटाएर मिल्ने गरेको कैलाली जिल्लाको टीकापुर नगरपालिका देवेन्द्र कुवरले मालिका समाचार लाई बताए
कुवर ले भने म संग भएको केहि भारतीय रुपैयाँ साट्न जादा भारतीय रुपैयाको प्रति हजारको १हजार ६ सय पाउनुपर्नेमा १हजार ५सय मात्रै पाएको छु ।
नेपालमा व्यावसायिक गतिविधिमा गिरावट आए संगै नेपाली व्यावसायि हरुले भारत बाट आयातगर्ने सामान हरु घटाउन बाध्य भएकोले यो परिणाम आएको हुनसक्ने एक जना स्थानीय व्यावसायिले बताए ।
विगतमा भारतीय रुपैया १ हजार साट्दा १६३० देखी १६५० सम्म पनि चुकाउनु परेको पनि उनले बताए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।