राजनीति

जसपा र नागरिक उन्मुक्तिबीच पार्टी एकताबारे छलफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताबारे बारेमा छलफल अघि बढेको छ।

जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीकासंरक्षक रेशम चौधरीलाई कारागारमा पुगेर भेट गरेका हुन्।

बिज्ञापन

मंगलबार बिहान करिब १ घण्टा भएको छलफलमा पार्टी एकताको बिषयमा छलफल भएको जनाइएको छ। नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि चौधरी जसपामै थिए। जसपाले उन्मुक्तिसँग एकताको सम्भावना देखेकाले जसपाले छलफल अघि बढाएको बुझिएको छ।

जसपाले अहिले एकताको लागि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गरिरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।