राष्ट्रिय समाचार

रक्षामन्त्री उप्रेती फागुन १ गते भारत भ्रमणमा जाने

बिज्ञापन

२४ माघ, काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आफ्नो विदेश यात्रा भारतबाट थाल्ने भएका छन्।

बिज्ञापन

भारतीय समकक्षी राजनाथ सिंहको निमन्त्रणामा उप्रेती फागुन १ देखि पाँच दिन लामो भ्रमण गर्न लागेका हुन्।

रक्षा मन्त्रालयले उप्रेतीको भारत भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिसदमा पठाएको थियो।

सोमबार बसेको मन्त्रिपपरिषद बैठकले उप्रेतीको भारत भ्रमण कार्यक्रमलाई स्वीकृति दिएको छ।

उनी मंसिर ४ को निर्वाचनमा सर्लाहीबाट विजयी भएका हुन्।

बिज्ञापन