राजनीतिराष्ट्रिय समाचार

एमाले सत्ता बाट हटेपनी जनताको मन मस्तिष्कमा रहिरहनेछ :भण्डारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर २१ फागुन नेकपा एमाले मिसन ग्रासरुको कार्यक्रम पार्टी सुदृढीकरण तथा विस्तार लाई सम्बोधन गर्दै नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एमाले सत्ता बाट हटेपनी जनताको मन मस्तिष्कमा बसिरहेनछ भन्नु भएको हो।

कैलाली जिल्लाको टीकापुर नगरपालिका स्थित सिद्दार्थ होटलहालमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो।

बिज्ञापन

नेपाली काङ्ग्रेस प्रति तिखो टिप्पणी गर्दै सधै लोकतान्त्रको ओकालत गर्ने नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्ष दल र सत्तापक्ष दोहोर चरीत्र देखाएर फेरि पनि लोकतान्त्रको दुहाइदिरहेको बताउनु भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।