आस्था /आध्यात्म

देशभर होलीको रौनक 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आज फागुपूर्णिमा अर्थात होली पर्व । देशभर हर्सोल्लासका साथ मनाइँदै छ । होली पर्व असत्यमाथी सत्यको विजय भएको दिनको रुपमा रंग, अविर लगाएर खुसी साट्ने पर्वको रुपमा मनउदै आएको छ ।

आज परिवार आफन्त र साथीभाइबीच एक अर्कालाई रंग लगाएर खुसी साटासाट गर्ने गरिन्छ । आज विषेश गरी काठमाडौंको वसन्तपुरमा विभिन्न कार्यक्रको आयोजन गरी रमाउने गरेको पाइन्छ ।

बिज्ञापन

वसन्तपुरमा पुर्णिमाको एक साता अघि नै चिर ठड्याएर विधिवत रुपमा होलीको सुरुवात गरिसकेको छ । आज देशभरी नै होलीको रौनक देखिएको छ । नेपाली र हिन्दुहरु मात्र नभइ विदेशी पाहुना समेत होलीमा रमेको दृष्यले उल्लास थपिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।