धनगढीमा एक वृद्धको पेटमा रक्सीको बोतल भेटियो
लोक कल्याणकारी विज्ञापन

धनगढी । धनगढीमा एक वृद्धको पेटमा रक्सीको खाली बोतल भेटिएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।
बिज्ञापन

उनकाअनुसार केही दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनी धनगढीको फूलबारीको एच गाउँ निवासी हुन् । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेकाे छैन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
