बिहीबार सुनको मूल्य घट्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । आज छापावालसुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० कायम थियो । तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ थियो ।
बिज्ञापन

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
