खेलकुद

नेपाललाई पहिलो सफलता, ललितले लिए जतिन्दरको विकेट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गतको जारी खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आएका ललितले ओमानका ओपनर जतिन्दर सिंहलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

बिज्ञापन

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३३१ रनको विशाल लक्ष्य पछ्याएको ओमानका लागि ओपनिङमा आएका जतिन्दर १२ बलमा २ चौकासहित १५ रन बनाएर बोल्ड आउट भए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।