अवर्गीकृत

काठमाडौको जडिबुटी आकाशेपुल नजिक मंगलवार राति भएको दुर्घटनामा परी मोटरसाइकल सवार झनक थापा मगरको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ३१ जेठ ,काठमाडौ महानगरपालिका वडा नम्बर ३२ जडिबुटी आकाशेपुल नजिक मंगलवार राति टिप्परले मोटरसाइकल लाई ठक्कर दिदा  सैलुङ गाउँ पालिका वडा नम्बर-२  दोलखाका बर्ष ३०का  झनक थापा मगरको मृत्यु भएको छ।


बर्ष ३०का  हिरा गुरुङले चलाएको बा५ख ३४३५ नम्बरको टिप्परले प्रदेश-२ ०२-२६२१२१ एम एस मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक काठमाडौ महानगरपालिका वडा नम्बर ५ मालिगाउ बस्ने बर्ष ४० को कुमार थापा मगर र सोहि मोटरसाइकलको पछाडि बसेका सैलुङ गाउँ पालिका वडा नम्बर-२  दोलखा स्थाइ घर भइ ३२ कोटेश्वर बस्ने बर्ष ३०को  झनक थापा मगर घाइते भइ तत्काल उपचारको निम्ति उल्लेखित घाइते हरु मध्य कुमार थापा मगरलाई नयाँबानेश्वर स्थित सिविल अस्पताल र  झनक थापामगर लाई राष्ट्रिय ट्रामासेन्टर महांकाल काठमाडौ पठाएपछी राती  १० बजेर १५ मिनेटको समयमा  झनक थापा मगरलाई अस्पतालले मृत्यु घोषित गरेको काठमाडौ जिल्ला प्रहरी कार्यलय टेकुले  जनाएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।