स्वास्थ तथा सरसफाइ

चिनले पुरा गर्यो भ्याक्सिनेसन नेपालमा कहिले आउला?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


भदौ , २३
चिनको भ्याक्सिन विकासकर्ता कम्पनी सिनोभयाकले कोरोनाको ठुलो संख्यामा भ्याकिनेसन पुरा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारीका अनुसार सिनोभ्याकले आपना ९०प्रतिशत कर्मचारी र उनिहरुको परिवारलाई कोरोनाको भ्याक्सिन दिइसकेको छ ।

बिज्ञापन

यो भ्याक्सिनलाई जुलाइमा आकसिमक प्रयोगका लागि स्वीकृती दिइएको छ ।

यस्तैगरि कम्पनिले अहिले यो भ्याक्सिनको आकस्मिक प्रयोग सम्बन्धि जानकारी सार्वजनिक गरिएको हो । यस संगै कोरोना भ्याक्सिन नेपाल सम्म कहिले आइपुग्ला भन्ने सबैमा कवतुकता रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply