सहयोग तथा उदार

जथाभावी सडक खन्दा मुल सडकलाई क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज , १३
प्युठानमा सडकलाई असर पर्नेगरी सडक र किनारामा जथाभावी घडेरी निर्माण गर्नाले मुल सडकलाई धेरै क्षति पुगेको छ ।अहिले सडक पहिरोको उच्च जोखिममा रहेको बताए ।


स्थानीय तहहरुले शाका सडक निर्माण गर्दा सडक डिभिजन कार्यालयलाई जानकारी नगराई सडक खन्ने गरेको सडक डिभिजन कार्यालय प्युठानको भनाइ छ।

बिज्ञापन


यसरी जथाभावी सडक खन्दा राजमार्गलाई धेरै क्षति पुगेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्युठानका प्रमुख विनोदप्रसाद सापकोटाले बताए ।


यसरी बिग्रेको सडक समयमा मर्मत नहुदा यात्रुले दु:ख बेहोर्नु परेको छ ।पनी पर्नेबितिकै पहिरो चलेर दिनहुुँ अवरुद हुने गरेको ।


मुल सडकको माथी र तलबाट जथाभावी शाखा सडक विस्तार र घडेरी खारेका कारणले यस पटक कहिले पहिरो नजाने ठाँउहरुमा पनि पहिरो गएको उनले बताए ।


सडक किनारामा जग्गा भएकाहरुले ढुगा निकालेर डुगांको व्यापार समेत गर्न थालेका छ्न ;उनले भने ,सहायक राजमार्गमा तस्तो गर्न नपाइने हो । सरोकारवाला निकायले रोक्न योजना बनाउन सकेनन् उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply