व्याक्ती बिशेष

पुर्वराष्ट्रिपति यादवले भेटे डाक्टर केसीलाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


असोज , १६
पुर्वराष्ट्रिपति रामवरण यादवले डाक्टर गोविन्द केसीलाई भेटेका छ्न ।


उहाँ शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर यादवले डाक्टर केसीलाई भेटेका हुन ।

बिज्ञापन


विश्व अहिसा दिवसका अवसरमा पुर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारका लागी सत्यग्रहमा बसेका डा.केसीलाई भेटेका हुन ।


यस्तै सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने पुर्वराष्ट्रिपति यादवको भनाइ छ ।
डाक्टर केसीले आमजनताका माग उठाउनुभएको छ।

वार्ताबाट सरकारले समाधान खोज्नुपर्छ ;डाक्टर केसीलाई भेटेपछि यादवले भने ।
लोकतान्त्रिक सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने उनले बताए ।


उहाजस्तो कमजोर मानिसलाई अनसनमा धेरै दिन राख्नु गाह्रो हुन्छ भने उनले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply