सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

एउटै ट्याक्टरमा २९० लास बोक्ने ब्याक्ति सम्मानित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर १९ मंसिर सुन्दै अचम्म लाग्ने धेरैले मृत शरीर छुन समेत डराउने गर्दछन तर एउटा सेवा जसले केहि बर्ष यता पटक पटक गरि २९० वटा मृत शरीर लाश आफ्नो ट्याक्टर मार्फत दाहासस्कार स्थल सम्म लैजाने गरेकोमा आज टीकापुर स्थित जनकल्याण सहकारी सस्थाले संमानित गरेको छ ।

यसरी २९० वटा शव आफ्नो ट्याक्टरले बोकेर सेवा गरेकोमा टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक ९मा बस्ने रामबहादुर रावल कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशसभा सदस्य रण बहादुर रावलको हात बाट सम्मानित हुनु भएको हो ।

बिज्ञापन

उक्त कार्य गरे बाफत यसरी रावल पहिलो पटक सम्मानित भएको कुरा रावलले मालीका समाचारलाई बताए । जनकल्याण सहकारी सस्थाले रावल लगायत विभिन्न क्षेत्र तथा सस्थाको प्रगति उन्नतिका निम्ति कार्य गर्ने ८ जनालाई सम्मान संगै पुरस्कार बितरण गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply