स्वास्थ तथा सरसफाइ

टीकापुर अस्पतालको ICUमा M.D Anesthesiologist डाक्टर नहुदा हेलिकप्टरमा चितवन पुर्याउन बाध्य कोभिड बिरामीका आफन्त हरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैशाख ३० टीकापुर
कैलाली जिल्लाको टीकापुर अस्पतालमा आइ सि यु संचालन गर्ने M.D Anesthesiologist अभावमा आज एक जना कोभिड सन्क्रमिट बिरामी लाई चितवन मेडिकल कलेज रिफर गरिएको हो।

https://youtube.com/shorts/SFAb2NHZIQI?feature=share

बिज्ञापन

रिफर गरिएका एक जना महिला लाई एम्बुलेन्समा लैजादा समस्या हुने देखिए पछि टीकापुर अस्पतालको प्राङ्गणबाटै हेलिकप्टर मार्फत चितवन पुर्याएको हो। उनको चितवन मेडिकल कलेजको आइ सि यु मा उपचार भैरहेको उनका आफन्तले मालीका समाचार लाई जानकारी दिए।

टीकापुर अस्पताल बाट कोभीड-१९का एक महिला बिरामी लाई हेलिकप्टर मार्फत चितवन लैजादै गरेको दृश्य

टीकापुर अस्पतालमा अहिले ४३ जना कोभिड संक्रमीत बिरामी हरुको उपचार भैरहेको छ। बिहीबार दुइ जनाको ज्यान गएको कुरा HDU/ICUका डाक्टर रमेश उपाध्यायले मालिका समाचार लाई जानकारी दिनुभयो ।
हाल HDUमा ११ जना Janaralमा ११ जना नर्मलमा २१ जना गरि कुल ४३ जना कोभिड बिरामीको उपचार भैरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply