थाइल्याण्डलाई २२५ रनले हराउँदै नेपाल एसीसी यू–१६ इस्टर्न जोन कपको सेमीफाइलमा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं : एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्याण्डलाई २२५ रनले पराजित गरेको छ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो।
बिज्ञापन

२७० रनको लक्ष्यका मैदानमा उत्रेको थाइल्याण्डले १३ ओभरमा ४४ रनमा अलआउट भएको हो।
नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनल पुगेको छ भने थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
