घटना

अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । साउदी अरबमा एक नेपाली सुरक्षा गार्डसहित २ जनाको मृत्यु भएको छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डको पनि मृत्यु भएको अलजजिराले जनाएको छ ।

बिज्ञापन

कारमा आएका एक व्यक्ति अमेरिकी वाणिज्य दूतावास अगाडी बन्दुक लिएर आएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको थियो ।

मृतक नेपाली सुरक्षा गार्डको नाम ठेगाना खुलेको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।