बलात्कार आरोपमा ओखलढुंगा र इलामबाट दुई जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । बलात्कार आरोपमा ओखलढुंगा र इलामबाट दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अधेरीका ६५ वर्षीय फिन्चुले भन्ने रुख वीर राई पक्राउ परेका हुन् ।
त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलामको रोङ गाउँपालिका–१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राई पक्राउ परेका हुन् ।
बिज्ञापन

राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
