राष्ट्रिय समाचार

नेपाल टेलिकमको २० हजार रिचार्ज कार्ड हरायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ ।

टेलिकमले आज एक सूचना जारी गर्दै ढुवानीका क्रममा ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको जानकारी दिएको हो ।

बिज्ञापन

टेलिकमले सी नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत सूचनामा अनुरोध गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।