राष्ट्रिय समाचार

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेपछि मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।

लोक कल्याणकारी विज्ञापन

अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

पहिरो हटाइन्जेल सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन