कैलालीको लम्कीका बालकमाथि हँसिया प्रहार
लोक कल्याणकारी विज्ञापन

लम्की । कैलालीस्थित लम्कीचुहामा बालक माथि हँसिया प्रहार भएको छ। जिल्लाको लम्की चुहानगरपालिका वडा नम्बर ४ का प्रेमबहादुर विष्टले ११ वर्षीय बालक धिरेन्द्र थापालाई हँसिया प्रहार गरेका हुन्।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार भीमबहादुर थापाका ११ वर्षीय धिरेन्द्रलाई ४५ वर्षीय विष्टले हँसिया प्रहार गरेका छन्। बाललाई चोट लागेको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार हुँदैछ। विष्टलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ। विष्टको मानसिक अवस्था ठिक नरहेको प्रहरीले बताएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
