रुखबाट लडेर एकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

पाल्पा, मंसिर ३० गते । पाल्पाको तिनाउ गाउँपालिका –५ कोलडाँडाका ४६ बर्षीय शेरबहादुर गाहाको दालचिनी रुखबाट लडेर मृत्यु भएको छ ।
गाहाको चिनडेया गैराको जंगलमा दालचिनीको हाँगा काट्नेक्रममा आज दिउँसो लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
बिज्ञापन

श्रेष्ठका अनुसार मृतकको शब पाल्पा जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
